२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने

काठमाडौं । इन्टरनेशनल एशोसिएशन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी