Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेदेखि हुने

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको राष्ट्रिय टेनिस र चौथो संस्करणको १० के रोड रेस आयोजनाका लागि मिति सार्वजनिक गरेको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गरी