वीर अस्पतालमा उपचारमा आउने क्यान्सर रोगीलाई रेडियोथेरापीका अन्यत्र पठाउने गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउने बिरामीको चाप बढ्दो छ ।
पुरानो भवन सबै नन कोभिडका बिरामीलाई छुट्याइएका कारण अब प्रत्यारोपण पनि सुरु गर्ने निर्णय गरेको डा. बस्नेतले बताउनुभयो ।
अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।
काठमाडौं, साउन १७ । कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी हान्दा चार कर्मचारी घाइते भएका छन् । पटक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै हुनुहुन्छ । अहिले बिहान महाबौद्धमा उद्घाटन कार्यक्रम भइरहेको छ ।
काठमाडौं, जेठ १० । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा डा. गौतमलाई
काठमाडौं, जेठ ५ । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा बैंक र वीर अस्पतालवीच समझदारी
स्वास्थ्यकर्मीले समेत अस्पतालको अक्सिजनमा भर नपर्न र बिरामीले आफैँले अक्सिजनको जोहो गर्न भन्दै आएको छ । अहिले बिरामीका आफन्तले बाहिरबाटै अक्सिजनको व्यवस्था गरिरहेका छन् ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले वीर अस्पतालको नयाँ भवनमा कोभिड विशेष अस्पताल बनाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
काठमाडौं, वैशाख २३ । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि