Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


ओमानबाट आयात गरेको रासायनिक मल वीरगञ्ज आइपुग्यो

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ । ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको