७ असार २०८२, शनिबार | Sat Jun 21 2025


आज हरिबोधनी एकादशी, भगवान विष्णुको आराधना र तुलसी विवाह गरी मनाइँदै

हरिबोधनी एकादशीपछि भने सवैखाले मंगल तथा शुभकार्यहरु शुरु हुने गर्दछन् । हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिने गरिन्छ । बोलीचालीको भाषामा यसलाई ठूली एकादशी