काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ