Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो