Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


डढेलो र अत्यधिक गर्मीका कारण विश्वमै वायु प्रदूषणको जोखिम बढ्याे: विश्व मौसम संगठन

एजेन्सी। विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’ मा वायु प्रदूषण र जलवायु