Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबावमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट

विश्वकपलाई नयाँ ढाँचामा संचालन गर्ने फिफाको निर्णय

काठमाडौं । सन् २०२६ मा हुने विश्वकप फुटबल नयाँ ढाँचामा हुने भएको छ । रुवान्डामा भएको फिफा काउन्सिलको बैठकले अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशका १६ वटा शहरमा विश्वकपका

यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोटमा नेपालद्वारा मलेसिया १० विकेटले पराजित

काठमाडौं । संयुक्त अरव ईमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले मंगलबार चौथो जित हासिल गरेको छ । चौथो जित हात पार्ने क्रममा नेपालले मलेसियालाई

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो

विश्वकपको अन्तिम रात करोडौंको खेल, दुई जना पक्राउ

काठमाडौं । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा

विश्वकप जितेकाे खुसयाली मनाउन अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर

काठमाडौं । विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनाको राजधानीमा जनसागर उर्लिएकाे छ । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सकाे सडकमा जनसागर उर्लिएको हाे। अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा जितेर ३६ वर्षपछि

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

काठमाडौं । कतारमा सन् २०२२ को नोभेम्बर २१ तारिखबाट फिफा विश्वकप फुटबल प्रतियोगिता सुरू भएको छ । डिसेम्बर १८ सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२

विश्वकप : अष्ट्रेलियाको पहिलो जित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ’डी’ मा रहेको अष्ट्रेलियाले पहिलो जित निकालेको छ । अल जानुब स्टेडियममा भएको खेलमा ट्युनिसियालाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित निकालेको हो

विश्वकप : इरानको पहिलो जित, वेल्स २-० गोलले पराजित

एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो ।

विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध

एजेन्सी । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । फिफा