Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको

विश्वकप फुटबलमा एशियाबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौं । फिफा विश्वकप फुटबलमा एशिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर–महादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा

नेदरल्याण्ड्स विश्वकप फुटबलमा छनौट

एजेन्सी । नर्वेलाई हराउँदै नेदरल्याण्ड्स अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलको लागि छनौट भएको छ । युरोपेली समूह जीको खेलमा गएराति नेदरल्याण्ड्सले नर्वेलाई २–० ले हरायो । डच टोलीका लागि

स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलमा छनोट

एजेन्सी । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनौट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा

डेनमार्क विश्वकप फुटबलको लागि छनौट

एजेन्सी । युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ

विश्वकप फुटबलको युरापेली छनौट : नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स र पोर्चुगल विजयी

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत युरोपेली समूहको छनौट खेलमा नेदरल्याण्ड्स र डेनमार्कले फराकिलो जित निकालेका छन् । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित ग¥यो ।

विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४

विश्वकप फुटबल छनौटमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति भएको खेलमा कठिन प्रतिद्धन्दी अष्ट्रेलिया विरुद्ध

विश्वकप फुटबल छनौट: फान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी

काठमाडौं । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्। साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप

विश्वकप फुटबल छनौटः नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् । समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले