Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


फिफा विश्वकप २०२६ : अमेरिकाद्वारा अष्ट्रेलिया पराजित

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको