Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


कांग्रेस सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान्छ: उपसभापति शर्मा

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ। कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले शुक्रबार सामाजिक संजाल फेसबुक लाइभ भिडियाे मार्फत यस्तो घोषणा गर्नुभएकाे