Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख

काठमाडौं । नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ । सभापति गगन थापा र कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काबीच आइतबार साँझ गोल्फुटारस्थित खड्का निवासमा भएको छलफलपछि सहमति जुटेको