२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विलासिताका वस्तु आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय

काठमाडाैँ । बढ्दो व्यापारघाटा नियन्त्रण र अर्थतन्त्र बलियो बनाउने भन्दै सरकारले विलासिताका वस्तु अन्तर्गत गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । अर्थतन्त्रका सुधारका उपाय