Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताउनुभएको छ । जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै

सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस् : विमलेन्द्र निधी

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादप्रति प्रश्न उठाउँदै १५ औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा बुधवार आयोजित एक कार्यक्रममा उहाँले

सरकार र सत्तारुढ दलका कदम संघीयता र संविधानको पक्षमा छैनन्ः विमलेन्द्र निधी

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरु संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाउनुभएको छ । वीपी कोईराला

पूर्वराजा शाहलाई निधीको चेतावनी – आफ्नो सीमा बुझ्नुहोला

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब नफर्किने बताउनुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सांसद निधीले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भएपनि अब

स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा प्रभावकारी बन्न सकेनन् : निधी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद निधीले

विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नुपर्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले

‘सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताउनुभएको छ । बिहीबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

सीमावर्ती क्षेत्रको समस्या लिएर विमलेन्द्र निधी भारतमा

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र भारतको बिहार मुजफरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको मुज्जफरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधीले लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताउनुभएको छ । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले सो