Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


क्रान्तिशिखा विरुद्ध जेन–जी शहीद परिवारले सिंहदरबार अगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध

काठमाडौं ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा

स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउनेगरी काम थाल्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्न पाउनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले

सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाका विषयमा सबै पक्ष गम्भीर बन्नुपर्छः महामन्त्री आचार्य

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले मुलुकमा बढ्दै गएको सामाजिक द्वन्द्व र सद्भाव खल्बलिने गतिविधिप्रति राज्यका सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभएको छ । मंगलवार

प्रतिपक्षका राम्रा सुझावलाई सरकारले हुबहु अस्वीकृत गर्ने विषय उदेकलाग्दो छः सांसद आचार्य

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले प्रतिपक्षको रचनात्मक र आवश्यक सुझावलाई सरकारले हुबहू अस्वीकृत गर्ने विषय उदेकलाग्दो रहेको टिप्पणी गरेका छन् । सोमवार प्रतिनिधि