Logo १७ आश्विन २०८२, शुक्रबार | Fri Oct 3 2025


विपद जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आम-नागरिकलाई प्रधानमन्त्री कार्कीकाे अनुरोध (विज्ञप्तिसहित)

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले प्राकृतिक विपद जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आम-नागरिकहरुलाई अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्ताे अनुराेध गरेकाे