नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम सुरु गरिसकेको बताउनुभयो । विपद्को घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो
-यज्ञराज पाण्डे/ ईमेजकाठमाडौं । प्रत्येक वर्ष मनसुन शुरु भएसंगै आउने बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेपनि पूर्वतयारीको पर्याप्त व्यवस्था नहुँदा हरेक वर्ष क्षतिको ग्राफ बढ्दै गएको देखिन्छ । ०७२