काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दबासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कंसाकारले लामो समय अगाडी