२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


शहरी क्षेत्रका विद्युतका तार व्यवस्थापन गर्न वालिङ नगरपालिकाकाे निर्देशन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सडक तथा बजार नै कुरुप हुने गरी राखिएका विद्युत तथा केबुलका तार व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । अबको एक महिनाभित्रमा अव्यवस्थित रुपमा