मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
उहाँले नेपालबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जानहरुलाई रोक्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभएको छ ।
प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरूले पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैलाउने काम गरिरहेको ज्ञानमाला भजन खलः सबैको प्रेरणाको स्रोत बनेको उहाँले बताउनुभयो ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो । सत्ताबाट बाहिरिएयता ओलीले राष्ट्रपति
राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गर्नुभयो ।