Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


काठमाडौंमा जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार