१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विज्ञापन एजेन्सीको नयाँ संगठन स्थापना

काठमाडौं । विज्ञापन एजेन्सीहरुको नयाँ संगठन स्थापना भएको छ । विज्ञापन व्यवसायको प्रवद्र्धन गर्दै राष्ट्रलाई सेवा प्रदान गर्ने उद्देश्य सहित राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) स्थापना गरिएको जनाइएको छ ।