Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


वायुसेवा संघको चेतावनीमाथि प्राधिकरणको चेतावनी

वायु सेवा सञ्चालक कम्पनीहरूले विमानस्थलको भार क्षमतामा ख्याल नगरेका कारण यात्रुहरू मारमा परेकाले रात्रीकालिन विसान परिवर्तन गर्नुपरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।