Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने

काठमाडाैं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवासको व्यवस्थापन गर्न वागमती प्रदेश सरकारले बजेट तथा सामग्री उपलब्ध गराउने भएको छ । सोमवार

समस्याग्रस्त पाँच सहकारीका ४२ वचतकर्ताको १७ लाख वचत रकम फिर्ता

काठमाडाैं । वागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त वचत तथा ऋण सहकारी संस्थाका साना वचतकर्ताको बचत फिर्ता गर्न थालेको छ । मंगलवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा