Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


पलेशाले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने, वाइल्ड कार्डबाट छनोट

नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनिको तौल समूहमा पाँचौं भएकी थिइन् ।