Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


डढेलोबाट रामेछापमा ४ हजार ५ सय हेक्टर वन नष्ट

काठमाडौं । रामेछापका ८ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट एक महिनामा ४ हजार ५ सय हेक्टर वन नष्ट भएको छ । डढेलो सबैभन्दा बढी दोरम्बा शैलुङ गाउँपालिकामा