Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू

झापा । झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन