Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


वडासदस्यको कोरोना संक्रमणका कारण मृत्यु

चितवन, कात्तिक १ । खैरहनी नगरपालिका वडा नम्बर-१२ का वडासदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका