Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी