Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


भुटानमा फेरी लकडाउन घोषणा, ५ जनाभन्दा बढी भेला हुन नपाईने

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः देखिएपछि भुटानमा लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले आजदेखि लागु हुने गरी एक साताका लागि देशमा लकडाउन लागु गरिएको घोषणा गर्नुभयो