Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


पेन्सन बुझ्न झुलाघाट नाका खोलियो

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ । भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले