Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


लेदो माटोसहितको पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।