Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लेखनाथबासी खुशी

काठमाडौं । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथबासीमा खुशी भएका छन् । विमानस्थलको उद्घाटनसँगै अब पोखराको मात्र हैन लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने भए पछि उनीहरु खुशी भएका हुन्