Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


लुम्बिनी तन्दुरी संघद्वारा क्षतिग्रस्त काठमाडाैं उपत्यका प्रहरी कार्यालयलाई सामग्री सहयोग

काठमाडाैं । लुम्बिनी तन्दुरी संघले आगाजनीबाट क्षतिग्रस्त भएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आवश्यक पर्ने सम्पूर्ण सामग्री सहयोग गरेकाे छ । संघले शनिबार जेनजी युवाले गत भदाै २३ र २४