३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो

काठमाडाैं । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४