काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन मन्त्री एवं एमाले नेता लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाइने भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको