Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहानबाट उहाँको फेसबुक पेज ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।