३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


लामिना टायल लोकप्रिय बन्दै

काठमाडौं । लामिना टायल्स ब्रान्ड अन्तर्गत नेपालमा पहिलो पटक शतप्रतिशत भिट्रिफाइड टायल्स उत्पादन गर्दै आएको लुम्बिनी सेरामिक्सले कम्पनीका उत्पादन छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको दाबी गरेको छ