काठमाडौं । नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एयरलाइन्स श्रमीक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले यसबारेमा जानकारी गराएको हो ।