Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


स्याङ्जामा लाखेको मुकुन्डो हस्तान्तरण कार्यक्रम सम्पन्न

केके मानन्धर स्याङ्जा । स्याङ्जाको सेखामका नेवारहरुलाई लाखेको मुकुन्डो र पोशाक हस्तान्तरण गरिएको छ। चापाकोट नगरपालिका-५ स्थित ग्रामीण भेगमा सघन रुपमा बसोबास गर्दै आएका मानन्धरहरुलाई केन्द्रीय मानन्धर संघले सम्पदा संरक्षण