काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ । उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ