१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लश्कर ए तोयबाका शीर्ष कमान्डर जकीउर रहमान लखवी पक्राउ

काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार मानिने लश्कर ए तोयबाका शीर्ष कमान्डर जकीउर रहमान लखवी आतंकवादी समुहलाई आर्थिक सहयोग गरेको आरोपमा पाकिस्तानमा पक्राउ परेका छन् । डिस्पेन्सरी सञ्चालन गरीे आफनो