Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


ललितपुर महानगरले न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना भत्कायो

काठमाडाैं । ललितपुर महानगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना डाेजर लगाएर भत्काएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु डाेजर लगाएर भत्काएको हो । महानगरले गत साउन