१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दाङमा क्रिकेट क्रेज : खेल हेर्न हजारौं दर्शक मैदानमा, अद्भुत दृश्य देखिएकाे पारसकाे भनाइ

काठमाडौं । दाङको लमही क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आइतबार सम्पन्न भएको छ । डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले