Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


दोलखास्थित नेपाल–चीनबीचको लप्ची नाका आजदेखि खुला

काठमाडौं । नेपाल–चीनबीचको लप्ची नाका आइतबारदेखि सञ्चालनमा आउने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबारदेखि खुला गर्ने सहमति भएको हो । कोभिड महामारीपछि बन्द गरिएको यो नाका