Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


गणेशबहादुर नगरकोटी छानिए लकस नेपाल वर्ष व्यक्तित्व २०८० मा

काठमाडौं । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस (श्रावण १७) को अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान प्रदान गर्ने भएकाे छ