१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुँदै, विदेशी खेलाडी एक साता क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । श्रीलंका क्रिकेट बोर्डको आयोजनामा हुने लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुने भएको छ । डिसेम्बर ६ तारिखमा सकिने प्रतियोगिता यसअघि अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म