Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ, किसानलाई अनुदान दिउ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरुलाई अनुदानको रुपमा दिन आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै