Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


महरालाई उच्च अदालतबाट पनि सफाइ

मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।